बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ। बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

छबिसपाथीभेरा गाउँपालिका–१ सुङ्गाला र बालुवाटारमा गएराति आएको वर्षाका कारण सडक माथिबाट पहिरो खसेर जयपृथ्वी राजमार्ग पुर्ण रुपमा अवरोध भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

 


१९ साउन २०८२, सोमवार ०९:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु