punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बन्चरोले हानेर श्रीमतीको हत्या

Chaupati
safha napa

हेटौंडा । मकवानपुरमा एक युवकले बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको कैलाश गाउँपालिका—५ काफलडाँडाका २८ वर्षीय मंगलबहादुर पाख्रिनले सोमबार बेलुका १८ वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको बन्चरो प्रहार गरेका हत्या गरेका हुन् ।

मानसिक रोगको औषधि सेवन गरेका पाख्रिनले श्रीमती लक्ष्मीको टाउको र गर्दनमा बन्चरो प्रहार गरेको प्रहरीले जनाएकोछ ।

प्रहरीले सोमबार राति नै मंगलबहादुरलाई पक्राउ गरेर पालुङस्थित प्रहरी हिरासतमा राखिएको छ । उनीहरूको १३ महिनाकी छोरी रहेकी छिन् ।


२९ साउन २०८१, मंगलवार ०७:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु