प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले दिउँसो ३ बजे मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले हरेक बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाउने गरेका छन् ।

बैठकमा समसामयिक विषयमा निर्णय हुने जनाइएको छ


२८ मंसिर २०८०, बिहीवार ११:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु