सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोडको बजेट

सुदूरपश्चिम प्रदेशको आर्थिक बर्ष २०८०/८१ को लागी २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेशमा चालू तर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार (३२.७९ प्रतिशत) र पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार (५८.१६ प्रतिशत) बजेट आएको छ ।


१ असार २०८०, शुक्रवार १८:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु