यी हुन् कांग्रेस सुदूरपश्चिम प्रदेशसभातर्फ समानुपातिक सांसद (सूचीसहित)

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले  प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको बैठकमा सहभागी एक पदाधिकारीले बताए।

दलित

१.ललिता सुनार

खसआर्य

१.मधु भारती

२.सरस्वती खड्का

३. जुना दानी

४.डम्बरी महरा

५. तुल्सी देवकोटा

थारु

१. गिता कुमारी चौधरी


२४ मंसिर २०७९, शनिवार १४:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु