नक्कली नेपाली नोटसहित एकजना पक्राउ
नक्कली नेपाली नोटसहित प्रहरीले सिरहाबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कल्याणपुर-१० का ३९ वर्षीय जिवछ कामती रहेका छन् ।
उनको साथबाट एक हजार दरका पाँच वटा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।
१४ असोज २०७९, शुक्रवार ११:२३ बजे प्रकाशित












