punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुर १ बाट तामाङ सहित ३ जनाको नाम सिफारीस

Chaupati
safha napa

कञ्चनपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका तारालामा तामाङलाई प्रतिनिधिसभाका लागि सिफारिस भएका छन् । तामाङले नेकपा एकिकृत समाजवादी पार्टी छाडेर एमालेमा फर्किएका हुन । तामाङलाई कञ्चनपुरमा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए।

कञ्चनपुर क्षेत्र नम्बर १ बाट तामाङसहित ३ जनाको नाम सिफारिस भएको छ। एमालेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीले तारालामा तामाङ, खेम सुवेदी र बीरबहादुर थापाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो।


२० भदौ २०७९, सोमवार १४:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु