डडेल्धुराको अमरगढीमा सोमबार सार्वजनिक बिदा

डडेल्धुराको अमरगढीमा सोमबार सार्वजनिक बिदा दिएको छ । २०६औँ अमरसिंह स्मृति दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो।

नगरपालिकाले एक सूचना जारी गर्दै नगरकार्यपालिकाको निर्णयअनुसार नगरपालिका र मातहतका सम्पूर्ण निकायमा बिदा हुने जनाएको छ।


१६ साउन २०७९, सोमवार १४:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु