देशभर सक्रिय संक्रमितको संख्या २२ सय नाघ्यो

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ३९१ संक्रमित थपिएका छन्। तीन हजार ९८१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा ४६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार २७६ पुगेको छ ।पछिल्लो २४ घण्टामा एक लाख २१ हजार ५१५ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।


४ साउन २०७९, बुधवार २१:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु