प्रहरीका ४ सय २ जना ‘लेखापाल’को सरुवा
प्रहरी प्रधान कार्यालयले मंगलबार ४ सय २ जना लेखापालको सरुवा गरेको छ । नयाँ आर्थिक वर्षको सुरुवातमा बजेट चल्ने युनिटमा लेखापाल फेरिएका हुन् ।
३ साउन २०७९, मंगलवार २१:५० बजे प्रकाशित