नेपालको विर्सनलायक ब्याटिङ, नामिबियासँग ६३ रनले पराजित
विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत शनिबार राती सम्पन्न खेलमा नामिबियाले नेपाललाई ६३ रनले हराएको छ।
२ सय रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा एक सय ३६ रनमा समेटियो।
३२ असार २०७९, शनिवार २३:०४ बजे प्रकाशित












