रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीति गर्ने बताएका छन् । आज राष्ट्रिय सभागृहको हलमा घोषणासभाको आयोजना गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको घोषणा गरेका हुन् ।

लामिछानेले देशभरबाट समानुपातिक भोट बटुल्नु परेकाले पार्टी घोषणा गर्नु परेको पनि बताए ।

उनले स्वतन्त्रबाट निर्वाचनमा उम्मेदवारी दिनेहरूलाई आफ्नो पार्टीमा आउन पनि आग्रह गरे ।


७ असार २०७९, मंगलवार १४:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु