विद्युतको हाइटेन्सन लाइनको तारमा झुण्डिरहेका बिकको हेलिकप्टरबाट उद्धार
ककनीको हाइटेन्टसन लाइनमा चढेका प्रेम बिकलाई नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ ।
बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकलाई करिब ९ घण्टापछि उनको उद्धार गरिएको हो ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले उद्धार गरिएपछि प्रहरीको जिम्मा लगाइएको बताए ।बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए । बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए ।
२८ जेठ २०७९, शनिवार १९:५२ बजे प्रकाशित












