पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बैतडीमा प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बैतडीमा प्रदर्शन गरिएको छ। एमालेको भातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थ र एलपी ग्यासमा गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग गर्दै बैतडीको पाटनमा प्रदर्शन गरेको हो।

मूल्य वृद्धिले नागरिकलाई समस्या परेको हुँदा मूल्य वृद्धि फिर्ता गर्न माग उनीहरुको रहेको छ ।


११ जेठ २०७९, बुधवार ०८:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु