२५ वर्षीय विद्यानन्द छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा विजयी

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा २५ वर्षीय विद्यानन्द चौधरी विजयी भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का चौधरी २ हजार ८ सय ९५ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ९जसपा० का सत्यनारायण यादवले १ हजार ७ सय ६६ मत ल्याए


८ जेठ २०७९, आइतवार १३:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु