बझाङको थलारा-२ मा एमालेको प्यानलै विजयी

बझाङको थलारा गाउँपालिका वडा नम्बर- २ मा नेकपा एमालेको प्यानलै बिजयी भएको छ। नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार रबिन्द्र खाती प्यानलसहित विजयी भएको हुन्। खातीले गठबन्धनका उम्मेदवार इन्द्र खाती र स्वतन्त्रण उम्मेदवार लक्ष्मण खड्का पराजीत गर्दै विजयी भएका हुन्।

एमालेका वडाध्यक्ष उम्मेदवार रबिन्द्र खातीले ३६४ मत प्राप्त गरेका थिए। उनका प्रतिद्धन्दी गठबन्धनका इन्द्र खाती २११ मत र स्वतन्त्र उम्मेदवार लक्ष्मण खड्काले १०७ मत प्राप्त गरेका थिए।


३१ वैशाख २०७९, शनिवार १९:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु