सेती प्रयोशालामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोशालामा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२६ नमूनाको कोरोना परिक्षण गरिएकोमा थप २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । हाल अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको छ ।


२२ वैशाख २०७९, बिहीवार १२:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु