धनगढीमा एक विद्यार्थीको मृत्यु

बैतडी पुर्चौंडी भवने घर भइ हाल धनगढी उपमहानगरपालिका ९ धनगढी गाउँमा डेरा गरी बस्दै आएकी मनीषा जोशीको मृत्यु भएको छ ।

कैलाली बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत जोशीको विषादी सेवनका कारण मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको सोमबार नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।


१७ फागुन २०७८, मंगलवार १४:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु