सुदूरपश्चिममा थप ५ सय ५८ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ५सय५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ६०६जनाको एन्टिजेन र ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा बिहिबार ५५८जनामा संक्रमण पुष्टि भएको हो।

बिहिबार संक्रमण पुष्टि भएकामध्ये १०० जना भने बिहिबार नै भारतबाट फर्केका नागरिक हुन्। बिहिबार सुदूरपश्चिमका नाका भएर ९१८ जना स्वदेश फर्केका छन्।

 


१३ माघ २०७८, बिहीवार १८:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु