सेती अस्पतालमा थप ४५ जनामा कोरोना संक्रमण
सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १०५ जनामा गरिएको पिसिआर परिक्षणमा ४५ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार अस्पतालमा १३ जना कोरोना संक्रमितको आइसियूमा उपचार भईरहेको छ ।
२८ पुस २०७८, बुधवार १२:३७ बजे प्रकाशित












