सुनको भाउ घट्यो

 

हिजो तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तीन सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवयासी महासङ्घले जनाएको छ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ घटेर १२ सय २० रुपैयाँ कायम भएको छ ।हिजो चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।


२६ पुस २०७८, सोमवार १३:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु