एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ।

उनले आफूलाई लक्षणसहितको कोरोना संक्रमण भएको उनले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन्।

आफूलाई संक्रमण देखिएपछि आफूसँग सम्पर्कमा आउने सबैलाई परीक्षण गर्न उनले सुझाव समेत दिएका छन्।


२८ मंसिर २०७८, मंगलवार १७:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु