punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सीता राना मगर प्लेअफ अफ दि टुर्नामेन्ट

Chaupati
safha napa

नेपालकी सीता रानामगर आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको उत्कृष्ट खेलाडी बनेकी छिन् ।नेपाल ग्लोबल छनोटमा पुग्न असफल भए पनि अलराउण्ड प्रदर्शन गरेकी सीता ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएकी हुन् ।

६ राष्ट्र सहभागी प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोली यूएईलाई जित्नैपर्ने अवस्थामा रहेको नेपाल ४८ रनले पराजित भएको थियो । नेपालले तेस्रो स्थानमा रहँदै प्रतियोगिता सकाएको छ ।

सीताले प्रतियोगितामा नेपालको तर्फबाट पाँच खेलमा सर्वाधिक १०० रन बनाइन् भने बलिङमा ६ विकेट लिएकी थिइन् । उनी सर्वाधिक रन बनाउनेमा १०औं स्थानमा रहिन् ।यस्तै बलिङतर्फ उनी सर्वाधिक विकेट लिनेमा पाँचौ स्थानमा रहिन् ।


१३ मंसिर २०७८, सोमवार ०९:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु