१० बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले दिए राजीनामा
नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।
उनले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् ।
५ कात्तिक २०७८, शुक्रवार १९:०३ बजे प्रकाशित












