भोलि मुस्लिम समुदायलाई सार्वजनिक विदा
सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
१ कात्तिक २०७८, सोमवार १७:१८ बजे प्रकाशित













