punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य बढ्यो

Chaupati
safha napa

सुन आज प्रतितोला फेरि पाँच सय रुपैयाँ महंगो भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ८९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ।

अघिल्लो दिन सोमबार छापावाल सुन ८९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्य भने तीन दिनयता प्रतितोला ११ सय ६० रुपैयाँमै कारोबार भइरहेको छ।अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस १७५६।९४ अमेरिकी डलरमा कारोबार भएको छ।


१९ असोज २०७८, मंगलवार १२:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु