सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ। सुदूर पहाडका जिल्लाहरुमा आज भूकम्पको धक्का महशुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको खार केन्द्रबिन्दु बनाएर ४ः३० बजे भुकम्प गएको हो।

उक्त धक्का ४.२ म्याग्निट्युडको रहेको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको क्षतीबारे भने जानकारी नआएको प्रहरीले बताएको छ।


४ असोज २०७८, सोमवार १७:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु