३२ असार २०८३, बिहीवार
सरकारले प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापति नियुक्तिका लागि नाम सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । शर्मा अहिले कायममुकायम प्रधानसेनापति छन् ।
३ भदौ २०७८, बिहीवार १७:४० बजे प्रकाशित
RAMA Bhattarai