punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा रास्वपाका भण्डारी बने विजेता, कांग्रेसका चतुरबहादुर पराजित

Chaupati
safha napa

धनगढी । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी विजयी भएका छन्।  उनले २२ हजार १३४ मत प्राप्त गरी जितेका हुन्।

यहाँ  नेपाली कांग्रेसको तर्फबाट चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरेका छन्। चन्द नेपाल क्रिकेट संघका अध्यक्ष समेत हुन्।


२४ फागुन २०८२, आइतवार १०:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु