punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशमै आइटी पढाइ र डिजिटल सेवामा अवसर—बिजी

Chaupati
safha napa

धनगढी। सूचना प्रविधिमा आधारित अग्रणी संस्था BG Infotechs ले अब आफ्नै देशमा बसेर आइटी शिक्षा हासिल गर्ने र डिजिटल क्षेत्रमा रोजगारी प्राप्त गर्ने वातावरण सिर्जना गर्दै काठमाडौं र धनगढी मा शाखा स्थापना गरेको छ।

BG Infotechs ले वेब विकास, ग्राफिक्स डिजाइन, बिज्ञापनहरु बनाउने Social meadia handeling, Bosting & Digetal service सबै उपलब्ध गर्दै आइरहेको छ।

यस संस्थाको धनगढी शाखा खुलेको एक बर्ष भयो यहाँ विशेष गरी आईटी सम्बन्धी प्रशिक्षण कक्षा सञ्चालन गर्दैछ, जहाँ विद्यार्थीहरूले प्रायोगिक ज्ञान (practical skills) सिक्न सक्नेछन्। साथै, फेसबुक, इन्स्टाग्राम, युट्युब लगायतका सामाजिक सञ्जालको व्यवस्थापन (Social Media Handling) मा इच्छुक युवाहरूलाई प्रशिक्षण र व्यावसायिक अवसर पनि प्रदान गरिनेछ।


९ जेठ २०८२, शुक्रवार १७:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु