punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका मुख्यमन्त्रीले बाेलाए सर्वदलीय बैठक

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सर्वदलीय बैठक बाेलाएका छन् ।
प्रतिपक्षी दलहरूकाे अवराेधका कारण प्रदेश सभाकाे बैठक बस्न नसकिरहेका बेला मुख्यमन्त्री शाहले सर्वदलीय बैठक बाेलाएका हुन् ।

बैठक बिहान ११ बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयमा बस्ने मुख्यमन्त्रीकाे सचिवालयले जनाएको छ ।
बैठकमा प्रदेश सभाकाे गतिरोध अन्त्य गर्ने र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिपक्षी दलले सरकारले मनलाग्दाे ढंगले राजनीतिक नियुक्ति गरेकाे, जथाभावी बजेट बाडेकाे भन्दै प्रदेश सभामा विराेध गर्दै आएका छन् ।


२१ चैत २०८१, बिहीवार ०९:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु