punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

Chaupati
safha napa

धनगढी।सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) सार्वजनिक बिदा दिएको छ।

रानाथारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता आमोद दाहालका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रदेश राजपत्रमा नै चैत ८ गते प्रदेश बिदा रहेको उल्लेख छ।

रानाथारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा मनाउने गरेका छन्।


७ चैत २०८१, बिहीवार १६:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु