धनगढी ४ मा विद्युतको पोल भाचियो सडक समेत अवरुद्ध
कैलालीको धनगढीमा विद्युतको पोल भाचिएको छ। धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडि नजिकै विद्युतको पोल भाचिएको हो।
विद्युतको पोल भाचिएपछि सडक समेत अवरुद्ध भएको छ। विद्युतका तारहरु सडकमा परेपछि आवागमनको बाधा उत्पन्न भएको छ।
२८ भदौ २०८१, शुक्रवार १२:४६ बजे प्रकाशित













