punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा फेरि भारी वर्षा

Chaupati
safha napa

कञ्चनपुर । कञ्चनपुरमा आज बिहान भारी वर्षा भएको छ ।

सुन्दरपुर र हनुमाननगर वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने दैजी, चौधर, सुहेली र अन्य साना नदीहरूमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । कञ्चनपुरमा यसअघि हालसम्मकै धेरै वर्षा भएको थियो ।

 

 


२३ साउन २०८१, बुधवार १०:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु