#belauri nagarpalika
#belauri

कलाकार हरिवंश आचार्य अस्पताल भर्ना

#belauri
#bhimdat

काठमाडौं । अभिनेता हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् ।

नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको हो।

विराटनगरको हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार त्यसतर्फ गएका थिए ।

आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका थिए ।

अस्पतालमा भर्ना भएका अभिनेता आचार्यलाई भेट्न प्रशंसकको घुइँचो लागेको छ ।

नाकबाट रगत बगेपछि परीक्षण गर्दा नाकभित्र घाउ देखिएको र शल्यक्रिया गरिएको थियो । अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।


६ साउन २०८१, आइतवार १७:२० बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु