#belauri nagarpalika
#belauri

नारायणहिटी अगाडि पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव मनाइयो

#belauri
#bhimdat

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार आफ्नो ७८ औँ जन्मजयन्ती मनाएका छन् ।

जन्मदिनकै अवसरमा राजावादी संगठन शाही युवा शक्ति नेपालले नारायणहिटी अगाडि जन्मोत्सवको अवसरमा कार्यक्रम गरेको हो ।

जन्मोत्सवको अवसरमा उनको दीर्घायु तथा तेस्रो पटक गद्दी आरोहणको कामना गर्दै कार्यक्रम गरिएको संघले जनाएको छ ।


२३ असार २०८१, आइतवार १४:०६ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु