चट्याङ लागेर खेत जोतिरहेका एक जनाको मृत्यु

बर्दिया । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित खेत जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो ।

चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


१० असार २०८१, सोमवार १०:५४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु