१ साउन २०८३, शुक्रवार
काठमाडौं– अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल भइरहेको छ ।
पहिलो हाफ भन्दा अघिनै र्जेन्टिनाका लागि नाउल माेलिनाले गाेल गरेका छन्।
मेसीकाे पासमा ३५ मिनेटमा उनले गाेल गरेका हुन्।
२४ मंसिर २०७९, शनिवार ०१:४२ बजे प्रकाशित
RAMA Bhattarai