मतदातालाई धन्यवाद दिँदै नवनिर्वाचितहरू (फोटो फिचर)

कैलाली प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित उम्मेदवारहरूले मतदातालाई धन्यवाद दिइरहेका छन् ।यसै बिच प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा निर्वाचित डिल्लीराज पन्त र प्रदेश सभामा विजयी प्रकाश देउवा पनि विभिन्न क्षेत्रमा पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन् ।
मतदाताहरूले पनि नवनिर्वाचितहरूरलाई माला र अबिर लगाएर सम्मान गरिरहेका थिए ।
हेर्नुहोस् तस्बिर














२० मंसिर २०७९, मंगलवार १३:५१ बजे प्रकाशित