देशका धेरै ठाउँको मौसम सफा रहने
आज देशका धेरै ठाउँको मौसम सफा रहने अनुमान गरिएको छ । प्रदेश १ , वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने मौसमविद् राजु प्रधानांगले बताए।
उनका अनुसार समग्रमा आज देशका धेरै ठाउँको मौसम सफा नै रहने छ । अहिले काठमाण्डौ सहित देशका धेरै ठाउँमा घाम लागेको छ ।
८ कात्तिक २०७९, मंगलवार ०९:३६ बजे प्रकाशित












