प्रबल जनसेवा श्री पदवीबाट अधिकारी विभूषित

जिल्ला प्रहरी कार्यालय कैलालीका पूर्व प्रहरी प्रमुख प्रहरी उपरीक्षक  विश्व अधिकारी प्रबल जनसेवा श्री पदवीबाट विभूषित हुने भएका छन् ।

सातौँ संविधान दिवस २०७९ का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिकारी विभूषित हुन लागेका हुन ।

अधिकारी हाल प्रहरी प्रधान कार्यालय नक्सालको युएन शाखामा प्रमुखका रूपमा कार्यरत छन् ।

 


३ असोज २०७९, सोमवार ११:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु