बैतडीको सुर्नयामा तालाबन्दी खुल्यो

बैतडीको सुर्नया गाउँपालिकामा लगाइएको ताला खुलेको छ । शुक्रबार तालाबन्दी गरिएकोमा आज (आइतबार) खुलेको हो।

गाउँपालिकाले सेनेटरी प्याड खरीदको सूचना उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि तालाबन्दी खुलेको बताइएको छ। स्थानीयले सेनेटरी प्याड खरीदको सूचना माग गर्दै ताला लगाएका थिए।


१२ भदौ २०७९, आइतवार १३:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु