बढ्यो सुनचाँदीको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार आठ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २५ ले बढेर एक हजार दुई सय ५० पुगेको महासङ्घले जनाएको छ ।
२९ साउन २०७९, आइतवार ११:४२ बजे प्रकाशित












