बागमती नदीमा हाम फालेकी महिलाको उद्धार

प्रहरी बागमती नदीमा हामी फालेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ । थापाथली पुलबाट बागमती नदीमा हाम फालेकी महिलाको नाम सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले प्रहरीले तत्काल उनलाई उद्धार गरी वीर अस्पताल लगिएको बताए ।

घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

 


२८ साउन २०७९, शनिवार १९:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु