punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एक युवक मृत फेला

Chaupati
safha napa

धनगढी- कैलालीमा एक युवक मृत फेला परेका छन्। प्रहरीका अनुसार आइतबार बिहान जिल्लाको गोदावरी नगरपालिका(३ मुक्तिकमैया शिविर बस्ने ३५ वर्षीय श्याम चौधरी मृत फेला परेका हुन्।

उनी आफ्नै घरको आँगनमा रहेको जामुनको रुखमा प्लास्टिकको डोरीले पासो लगाएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२२ साउन २०७९, आइतवार १३:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु