काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्प गएको छ । भूकम्पका कारण मानिसहरु आत्तिएपनि कुनै क्षति भएको छैन । कति रेक्टर स्केलको भूकम्प गएको हो भन्नेबारेमा अझै खुलेको छैन ।

साथै भूकम्पको केन्द्रबिन्दुका बारेमा पनि केही जानकारी प्राप्त भएको छैन । यस सम्बन्धमा थप विवरण आउन बाँकी छ ।


१५ साउन २०७९, आइतवार ०८:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु