काठमाडौंमा भूकम्पको धक्का महसुुस

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । थप विवरण आउन बाँकी छ ।


१५ साउन २०७९, आइतवार ०८:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु