सुनचाँदीको मूल्य बढ्यो

शुक्रबार सुनचाँदी मूल्य बढेको छ । सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ६ सय र तेजावी सुन प्रतितोला ९५ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदी प्रतितोला १ हजार २ सय २० रुपियाँमा कारोबार भइरहेको छ ।


१३ साउन २०७९, शुक्रवार १४:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु