झापा पुगेर ब्याडमिन्टन खेल्दै केपी ओली

बिहीवार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको बिर्तामोडस्थित कोर्टमा ब्याडमिन्टन खेलका छन् ।

राजनीतिक कार्यक्रमको सिलसिलामा झापामा रहेका ओलीले स्थानीय खेलाडीहरूसँग ब्याडमिन्टन खेलेका हुन् ।


१२ साउन २०७९, बिहीवार ०९:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु