बझाङमा सेती नदीले सडक कटान गर्दा यातायात ठप्प
बझाङमा सेती नदीले सडक कटान गर्दा यातायात ठप्प भएको छ । जालेबगरमा नदीले सडक कटान गरेको शिक्षक नरेन्द्र उपाध्यायले जानकारी दिए ।
नदीले सडक कटान गरेपछि सवारी साधन चल्न नसकेको उनले जनाएका छन् ।
४ साउन २०७९, बुधवार ०९:२७ बजे प्रकाशित












